यस्तो छ शनिबार विदेशी मुद्राको विनियम दर

यस्तो छ शनिबार विदेशी मुद्राको विनियम दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले चैत ४ गते शनिबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । 

जस अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय ३१ रूपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १ सय ३२ रूपैयाँ ३९ पैसा रहेको छ । 

यस्तै, एक युरो खरिद दर १ सय ४० रूपैयाँ १९ पैसा र बिक्री दर १ सय ४० रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?

 

Skip This
Skip This
Logo