नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको छ ।
आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ। यस्तै,आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो।





























प्रतिक्रिया