काठमाडौं ।
राजधानीको कमलादीबाट प्रहरीले १५ किलो अबैध सुन बरामद गरेको छ । तस्करीहरुले ल्याएको हुन सक्ने र पक्राउ पर्न सक्ने डरले सुन झोलामा छोडेर उनीहरु भागेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
सुन छोडेर भागेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसबारेमा थप अनुसन्धान थालिएको र केही बेरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ ।





























प्रतिक्रिया