नेपाली बजारमा सुनको भाउ बढ्यो

नेपाली बजारमा सुनको भाउ बढ्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज  ८०० रुपैयाँले बढेको छ। 

हिजो   एक लाख ९ हजार रुपैयाँमा कारोवार भएको  सुन आज  एक लाख  ९ हजार ८ सय रुपैयाँमा कारोवर भैइरहेको  छ । 
साथै तेजाबी सुन प्रतितोला एक लाख ९ हजार  ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

Logo