सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज १ हजार रुपैयाँले घटेको  छ। सोमवार    एक लाख ९ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ८ हजार रुपैयाँमा कारोवार  भैइरहेको  छ । 

साथै तेजाबी सुन प्रतितोला एक लाख ७ हजार  ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार  १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज ५ रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँमा कारोवार  भैइरहेको छ ।  

Skip This
Skip This
Logo