नेपाली बजारमा सुनको भाउ आज ३ सय रुपैयाँले घटेको छ । बुधवार एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ८ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
साथै तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार १३ सय ६५ रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
प्रतिक्रिया