प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ ।

याेसँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री  हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ । 

यता, १३ उपसुचकहरुमध्ये २ कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन् । 
 

Logo