नेपाली बजारमा सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ। आइतवार एक लाख ८ हजार ६ सय रुपैयाँमा करोवार भएको सुन आज एक लाख ८ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
साथै तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतवार १४ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।































प्रतिक्रिया