सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज १ हजार रुपैयाँले बढेको छ। सोमवार  एक लाख ८ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोवार  भैइरहेको  छ।    

साथै तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार  १३ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ४ सयमा कारोवार भइरहेको  छ। 
 

Skip This
Skip This
Logo