प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धिभइ ११८७२.६५ विन्दुमा आएको छ ।

यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । 

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन् ।

Logo