एक्स-एज नेपालले वार्षिक महोत्सवको अवसरमा ल्यायो आकर्षक अफर

एक्स-एज नेपालले वार्षिक महोत्सवको अवसरमा ल्यायो आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

एक्स-एज नेपालले चौथो वार्षिक महोत्सवको अवसरमा 'दराज ब्राण्ड डे सेल' ल्याएको छ । जसमा ग्राहकहरुले ५० प्रतिशतको भारी छुट पाउन सक्नेछन् । 

यो अफर चैत २३ गतेसम्म लागू कम्पनीले जनाएको छ । यसमा थप अन्य गिफ्ट भौचर पनि पाउन सकिनेछ । जसमध्ये ५०० रुपैयाँ भन्दान माथिको अर्डरमा फ्रि सिपिङ, थप डिस्काउण्ट भौचर १०  प्रतिशतसम्म रहेको छ । 

यो अफर सबै एक्स एज नेपालको सामानहरुमा लागू हुने बताइएको छ । 

Logo