सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेन्जमा सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । ‘टीएएमओआर’ संकेतबाट सूचीकृत भएको हो । 

सानिमा मिडलको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज अर्थात् पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।

सूचीकृत पश्चात कम्पनीको सेयर कारोबार सोमबार (चैत २७ गते) देखि खुला हुनेछ ।

Logo