मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सोमबार एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज ५सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ बारोवार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
साेमवार १४ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज पाँच रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।































प्रतिक्रिया