आइएमई पे मार्फत गोल्डस्टार शुजको खरिदमा १५ प्रतिशत छुट

आइएमई पे मार्फत गोल्डस्टार शुजको खरिदमा १५ प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लमिटिेड”को “आइएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

२०८० बैशाख ०५ सम्म कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन– गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धानात्मक गर्न सो सम्झौता गरेका हुन् । 

Logo