बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
मंगलवार १ लाख ९ हजार ८ सय रुपैयाँ बारोवार भएको सुन आज १ हजार रुपैयाँले बढेर एक लाख १० हजार ८ सय रुपैयाँका कारोवार भइरहेको छ ।
यस्तै तेजावी सुन आज एक लाख १० हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ। मंगलवार १४ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।





























प्रतिक्रिया