आजदेखी काठमाडौँमा ऊर्जा सम्मेलन हुदैँ

आजदेखी काठमाडौँमा ऊर्जा सम्मेलन हुदैँ

केन्द्रबिन्दु
0
Shares

आजदेखी काठमाडौँमा ऊर्जा सम्मेलन हुदैँछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौँ उर्जा सम्मेलन हुन लागेको हो। सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन् । सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ ।

Skip This
Skip This
Logo