नेपाली बजारमा सुनको मूल्य आज ५सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भएकाे सुन आज एक लाख ९ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।
साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेकाे छ । बुधबार १४ सय ४५ रुपैयाँमा कारोवार भएकाे चाँदी आजपनि साेहि मूल्यममा काराेवार भइरहेको छ।





























प्रतिक्रिया