प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५४ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५४ अंकले उकालो

केन्द्रबिन्दु
0
Shares

 प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । यस्तै, सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो  र १ कम्पनी स्थिर रहेको छ।

यता आइतबार ६ कम्पनीको  १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर  कारोबार भएको छ। यो सेसनको १३ उपसूचकहरु मध्ये  ४ कम्पनीमा वृद्धि भएको  छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

Logo