महिन्द्राको व्यापारमा स्कोरपियो र बोलेरो, हिस्सा ९६ प्रतिशत

महिन्द्राको व्यापारमा स्कोरपियो र बोलेरो, हिस्सा ९६ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

रेटिङ एजेन्सी इक्राले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली बजारमा उपलब्ध महिन्द्राका गाडीहरुमध्ये सबैभन्दा धेरै बिक्री हुने दुई मोडल  स्कोरपियो र बोलेरो रहेका छन्।

नेपाली बजारमा महिन्द्रा बोलेरो सिंगल क्याब र डबल क्याब भर्सनमा उपलब्ध छ। सिंगल क्याबमा महिन्द्रा बोलेरो सानो ट्रक र पिकअप सेगमेन्टमा उपलब्ध छ ।

सन् २०२२ मा महिन्द्राको व्यवसायमा यी दुई मोडलको हिस्सा ९६ प्रतिशत छ। यो भन्दा पहिले सन् २०२१ मा यी दुई मोडलको हिस्सा ९१ प्रतिशत रहेकाे थियो।

 नेपाली बजार मूल्य यस प्रकार रहेको छ ।

 

Skip This
Skip This
Logo