यस्तो छ बिहिबार विदेशी मुद्राको विनिमय दर

यस्तो छ बिहिबार विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

आज वैशाख १४ गते बिहिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी एक डलरको खरिद दर १३०.५३ रुपैयाँ रहेको छ।

बिक्री दर भने १३१.१३ रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.१९ रुपैयाँ रहेको छ। बिक्री दर भने १४४.८५ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहँदा बिक्री दर ३५.८९ रुपैयाँ रहेको छ। आज मलेसियन रिंगिट एकको खरिद दर २९.२९ रुपैयाँ रहँदा बिक्री दर २९.४२ रुपैयाँ रहेको छ ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?

 

Skip This
Skip This
Logo