सेयर कारोबार आज बन्द रहने

सेयर कारोबार आज बन्द रहने

केन्द्रबिन्दु
0
Shares

सेयर बजार सोमबार बन्द रहने भएको छ। आज सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।

अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।

Skip This
Skip This
Logo