नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार एक लाख ९ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज एक लाख ९ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ५ रूपैयाँमा काराेबार भइरहेकाे छ।
त्यसैगरी आईतबार एक हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको छ ।































प्रतिक्रिया