नेपाली बजारमा आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपाली बजारमा आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो कारोबारको दिन आज आइतबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ। महासंघले आजको मूल्य तय गर्दै शुक्रबारको तुलनामा १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य तोलामा १ हजार ४४५ रुपैयाँ कायम छ।

Skip This
Skip This
Logo