आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो कारोबारको दिन सोमबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम भएको छ। 

सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम छ।

Skip This
Skip This
Logo