प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

 प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Logo