बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

शुक्रबार ९२ हजार २०० रुपैंयाँमा कारोबार भएको सुन आज ९२ हजार ५०० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजावी सुन तोलामा ९२ हजार ६० रुपैंयाँमा कारोबार भएको छ ।

चाँदीमा पनि प्रतितोला १० रुपैंयाँ बढेको छ । आज चाँदी १ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।

Skip This
Skip This
Logo