1
1
1
1
1

शुक्रबार ई-सेवाका सम्पूर्ण सेवा बन्द हुने

1
1
1
1
1
1

मोवाइल वालेट ई-सेवाले शुक्रबार आफ्ना सेवा बन्न हुने बताएको छ । 

विहीबार कम्पनीले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ः१५ बजेदेखि बिहान २ः०० बजेसम्म ईसेवाका सम्पूर्ण बन्द हुने जानकारी गराएको हो । 

इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति ई-सेवाले क्षमा समेत मागेको छ ।

No description available.

प्रकाशित: ११ जेठ २०८० १७:२५ बिहीबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी