शेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुग्यो

शेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमालाई बढाएर ७० प्रतिशत पुर्‍याएको छ ।

यस अघि यस्तो सीमा ६५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जाको सीमा बढाएको बताएका हुन् ।

Logo