‘बैंक मर्जर गर्दा आर्थिक वृद्धि हासिल गर्न सजिलो हुन्छ’-लक्ष्मीप्रपन्न निरौला (अध्यक्ष, कृषि विकास बैंक/ भिडियोसहित)

‘बैंक मर्जर गर्दा आर्थिक वृद्धि हासिल गर्न सजिलो हुन्छ’-लक्ष्मीप्रपन्न निरौला (अध्यक्ष, कृषि विकास बैंक/ भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले वित्तीय तथा संस्थागत रुपमा बैंकलाई बलियो बनाउन बिग मर्जरको बाटोमा जानु पर्ने बताएका छन् ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका विभिन्न अन्तर्राष्ट्रिय निकायहरुले बैंक तथा वित्तीय संस्था घटाउन दबाव दिइरहेका बेला अध्यक्ष निरौलाले विग मर्जरको बाटोमा जाँदा राम्रो हुने बताएका छन् ।

‘वित्तीय सेवाको लागत घटाउन, वित्तीय क्षेत्रको लागत घटाउन र वित्तीय प्रणालीमा विश्वास दिलाउन मर्जर गर्नै पर्छ ।’ अध्यक्ष निरौलाले भने । त्यसो गर्दा रोजगारी सृजना गर्न तथा सरकारले लक्षित गरेको आर्थिक वृद्धि हासिल गर्न सहज हुने निरौलाको भनाइ थियो । त्यसैगरी, उनले कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी दायरा बढाउने समेत बताए ।

यसै विषयमा अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले केन्द्रबिन्दुसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश , यो भिडियोमा :

 

Logo