उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट

उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्षमा सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएको छ।

अर्थमन्त्री डा प्रकाशसरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएका हुन् । यस्तै, न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गर्ने, खाद्यान्नको भण्डारण गर्ने लगायतका योजना समेत बजेटमा समेटिएका छन् ।

प्रत्येक प्रदेशमा एकरएक वटा भण्डारण गोदाम बनाउने बताइएको छ । सरकारले आगामी वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

 

 

Logo