विद्यालयमा दिवा खाजामा जंगफुड दिन नपाईने, स्यानेटरी प्याड निशुल्क

विद्यालयमा दिवा खाजामा जंगफुड दिन नपाईने, स्यानेटरी प्याड निशुल्क

केन्द्रबिन्दु
0
Shares

सरकारले विद्यालयमा दिवा खाजामा जंगफुड दिन नपाईवने घोषणा गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । 

यसका साथै, विद्यालयमा निशुल्क स्यानेटरी प्याड वितरण गर्ने समेत बताएको छ । यसका लागि १ अर्ब ४२ करोड रकम विनियोजन गरिएको समेत उनले बताएका छन् ।

Skip This
Skip This
Logo