खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिने सरकारको घोषणा

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिने सरकारको घोषणा


सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । 

अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने घोषणा गरेका हुन् । 

यस्तै, सरकारले मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने घोषणा गरेको छ । यसैगरी त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम र मूलपानी क्रिकेट मैदानको निर्माण पनि आगामी वर्षमा टुंग्याउने घोषणा गरेको छ । 

Logo