५ वटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

५ वटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

केन्द्रबिन्दु
0
Shares

सरकारले बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक–एकवटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने अर्थमन्त्री प्रकाशशरण महतले बताए ।

आर्थिक वर्ष ०८०–८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो घोषणा गरेका हुन् । यस क्रममा शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक–एकवटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने बताए ।

Logo