महाकाली करिडोरको ब्रह्म्देवदेखि दार्चुला-तिंकर सडकखण्डका लागि ४५ करोड

महाकाली करिडोरको ब्रह्म्देवदेखि दार्चुला-तिंकर सडकखण्डका लागि ४५ करोड

केन्द्रबिन्दु
0
Shares

सरकारले महाकाली करिडोरको ब्रह्म्देव, झुलाघाट, दार्चुला र दार्चुला तिंकर सडक–खण्डका स्तरोन्नतिका लागि ४५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार बजेट भाषण गर्दै उक्त कुरा बताएका हुन् ।

Skip This
Skip This
Logo