प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९४४.०३ विन्दुमा आएको छ । 

१७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ४ कम्पनीको मूल्य घटेको छ । 

बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । 

Skip This
Skip This
Logo