काठमाडौं ।
नेपाली बजारमा आज सुनको भाउ आज केही घटेको छ । सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो भने सोमबार २ सय रुपैयाँले बढेर ९२ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि आज ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।





























प्रतिक्रिया