आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार १ लाख ९ हजार ८ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन प्रतितोला आज ४ सय रूपैयाँले बढेर १ लाख १० हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।    

साथै तेजाबी सुन १ लाख ९ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ। 

आज चाँदीको भाउ  तोलामा १५ रुपैयाँ बढेर १ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

Skip This
Skip This
Logo