नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १० हजार रूपैयाँमा काराेवार भएकाे  छापावाल सुन आज प्रतितोला १ लाख ९ हजार ४ सय रूपैयाँमा कारेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख ८ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। बिहीबार चाँदीको भाउ  ५ रूपैयाँले घटेकाे छ। बुधबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo