आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले बढेकाे छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार  भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख १० हजार १ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ आज १५ रूपैयाँले बढेर १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।   

Logo