आज सुनचाँदीकाे मूल्य घट्याे

आज सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  १ लाख १० हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख १० हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ आज २० रूपैयाँले घटेर १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ।   

Skip This
Skip This
Logo