आइएमई पेमा नयाँ अफर- मिसकल गर्दा क्यासब्याक पाउने मौका

आइएमई पेमा नयाँ अफर- मिसकल गर्दा क्यासब्याक पाउने मौका

केन्द्रबिन्दु
0
Shares

‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ । असार २२ गते शुक्रबार साँझ ६ बजेसम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एस.एम.एस मार्फत ग्राहकवर्गलाई सुचित गराईनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने छन् ।

Logo