साताकाे पहिलाे दिन कतिमा काराेवार हुँदैछ सुनचाँदी?

साताकाे पहिलाे दिन कतिमा काराेवार हुँदैछ सुनचाँदी?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा साताकाे पहिलाे काराेवार दिन आज सुनको मूल्य ७ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ११ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख १० हजार ७ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ आज २० रूपैयाँले बढेर १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।   

Logo