नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। साेमबार १ लाख ११ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुन १ लाख १० हजार ७ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ पनि आज स्थिर रहेकाे छ। साेमबार १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भएकाे चाँदी साेमबार पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया