प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ।यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ। ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ। 

Skip This
Skip This
Logo