आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली  बजारमा आज सुनको भाउ ३ सय रूपैयाँले घटेकाे छ। आइतबार १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख ११ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ। आइतबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo