प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ। यससँगै सूचक २०२७.२० अंकमा आएको छ।

३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन। 

Skip This
Skip This
Logo