प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

केन्द्रबिन्दु
0
Shares

 प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ । यससँगै सूचक २१२६.८५ अंकमा आएको छ । 

५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ  । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Skip This
Skip This
Logo