आज सुनचाँदीकाे मूल्य घट्याे

आज सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको भाउ ३ सय रूपैयाँले घटेकाे छ। आइतबार १ लाख १२ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ। आइतबार १ हजार ४ सय  ५५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ। 

Skip This
Skip This
Logo