विद्युत् प्राधिकरणकाे नाफा १२ अर्ब ३३ करोड

विद्युत् प्राधिकरणकाे नाफा १२ अर्ब ३३ करोड

केन्द्रबिन्दु
0
Shares

गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ  नाफा कमाएको छ ।

बिहीवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिएका हुन् । तर, प्राधिकरणको यो नाफा १ अर्ब ४ करोडले घटेको हो । 

आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।

Logo