भारतीय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’ अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच नन्दिनी अर्गानिक सौन्दर्य सामाग्री लन्च गरिएको हो ।
पूर्व मिस नेपाल उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए ।
कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाईमा पर्नेमा आफूहरु विश्वस्त भएको बताएका थिए । कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरुको समेत उपस्थिती रहेको थियो ।





























प्रतिक्रिया